दफा ४१
मूल ऐनको दफा ८४ मा संशोधनः
मूल ऐनको दफा ८४ को उपदफा (२) मा रहेका “गर्न तोकिएको निकायको सुझावको आधारमा कार्यालयले तोके” भन्ने शब्दहरुको सट्टा “गर्ने निकायले निर्धारण गरे” भन्ने शब्दहरु राखिएका छन्।